ट्युसन पढ्न गएकी इनिसा कहिल्यै नफर्किने भइन्, चार जना मिलेर ज#बरजस्ती गरेपछि लिएका रहेछन् ज्यान !
मार्च ११, २०२६
१५६ पटक हेरिएको
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको ब#लात्का#रपछि ह#त्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चारै जना १८ वर्षमुनिका नाबालक छन्।
इनिसा फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्याउने बितिकै उनलाई मृ#त घोषित गरिएको थियो।
इनिसाक परिवारले सामूहिक ब#लात्का#रपछि ह#त्या भएको भन्दै क#र्तव्य ज्यान र ज#बरजस्ती कर#णीको जाहेरी दिएको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले पहिला एक किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। उनको बयान पछि थप तीन जनालाई पनि नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।